नियम ३१
अरुलाई विद्युतको लाइन दिन नहुने
ग्राहकले आफ्नो उर्जामापक यन्त्रबाट अरुको घरमा विद्युत लाईन दिन हुँदैन ।